Posts

Showing posts from January, 2018

यी हुन् २०१७ का टपटेन युट्युब भिडियो

Image
युट्युबले हालै वर्ष स्न् २०१७ का सबैभन्दा लोकप्रिय भिडियोको सूचि सार्वजनिक गरेको छ । उसले युट्युबमा सबैभन्दा धेरै भ्यूज, लाइक्स, कमेन्ट्स, तथा शेयर प्राप्त गर्ने लोकप्रिय भिडियोहरुको विधागत सूचि सार्वजनिक गरेको हो । यी हुन् गत अंग्रेजी वर्षका टपटेन युट्युब भिडियोहरुः १. Until We Will Become Dust – Oyster Masked:  थाइल्याण्डको रियालिटी शो   The Mask Singer को यस भिडियो  सन् २०१७ मा सबैभन्दा लोकप्रिय भिडियोको पहिलो नम्बरमा परेको छ । जुन महिनामा युट्युबमा हालिएको यस भिडियोलाई २० करोड ४० लाख भन्दा धेरैले हेरिसकेका छन् । साथै यसले झण्डै ६ लाख लाइक पाएको छ भने ५८ हजार भन्दा धेरै कमेन्ट्स प्राप्त गरेको छ । २.  ED SHEERAN – Shape of You  :  अमेरिकी कोरियोग्राफर काइल हानागामीको शेप अफ यू गीतमा गरेको कोरियोग्राफीको भिडियो सन् २०१७ मा दोश्रो सर्वाधिक लोकप्रिय भिडियो बनेको छ । यो भिडियो १२ करोड ७० लाख पटक हेरिनुका साथै १० लाख लाइक र ३० हजार कमेन्ट्स प्राप्त गरेको छ । ३. Ping Pong Trick Shots 3 :  अमेरिकी खेल मनोरञ्जन युट्युब च्यानल Dude Perfect    को टेबल टेनिस अर्थात् पिंग पोंग ख