Posts

Showing posts with the label TMS

How to BUY and SELL Share Online in Nepal | NEPSE TMS | नेपालमा अनलाइनबाट शेयर कसरी किन्ने र बेच्ने ?

Image
For buy and sale of share online in Nepal you must follow some procedure: Visit your share broker. Fills the agreement form. Deposit cheque or amount for certain % of the transaction. Then your broker will provide you the URL link for the NEPSE TMS website, password, and user ID which is client ID.  If you want to know " how to open Online trading account ( शेयर कारोबार गर्ने आइडी कसरी लिने ) Please click here  Reminder: You should have Bank account, Demat Account, Trading account 

सेयर कारोबारको लागि युजरनेम र पासवर्ड अनलाइनबाटै लिन सकिने - कसरी हेर्नुहोस | Learn NEPSE TMS Online Registration Process |

Image
प्रेस बिज्ञप्ति ======= *** ===== * सेयर कारोबारको लागि युजरनेम र पासवर्ड अनलाइनबाटै लिन सकिने ! ======== *** ======== नेपाल स्टक एक्सचेञ्जले सेयर कारोबारको लागि अनलाइनमार्फत नै युजरनेम र पासवर्ड लिन सकिने व्यवस्था गरेको छ। त्यस्तै , केवाइसी समेत अनलाइनमार्फत नै गर्न सकिने व्यवस्था छ। कोभिड–१९ महामारीलाई दृष्टिगत गर्दै भौतिक दूरी कायम राखी दोस्रो बजार कारोबार गर्नरगराउन , नेप्सेले अनलाईन कारोबारलाई थप सहज बनाउने तथा नेप्से तथा सदस्य दलाल व्यवसायीले प्रदान गर्दै आइरहेको सेवालाई मानवीय सम्पर्क यथासम्भव कम गरी सञ्चालन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो। लगानीकर्ताले अनलाईन कारोबार गर्नका लागि युजरनेम र पासवर्ड लिने तथा ग्राहक पहिचान विवरण (केवाइसी) लाई अद्यावधिक गर्न सम्पूर्ण सदस्य दलालहरुको टिएमएस लिंकमा ( https://newweb.nepalstock.com.np/brokers ) अनलाईन रजिस्ट्रेसन सुविधा उपलब्ध गराइएको छ। उक्त लिंकमा गएपछी सम्बन्धित ब्रोकर TMS Link मा गई रजिस्टर लेखिएको ठाउँमा क्लिक गरेपछि आफ्ना विवरणहरु भरेर युजरनेम तथा पासवर्ड लिन तथा केवाइसी अद्यावधिक गर्न सकिनेछ। यसबाट बढीभन्दा ...