Posts

Showing posts with the label Phones

नयाँ वर्षबाट फाइभ जी, कसरी काम गर्छ ?

Image
विश्वमा अर्को वर्ष फाइभ जी इन्टरनेट नेटवर्क सुरुअात हुने भएको छ । आउँदो वर्षको सुरुमै विश्वका केही विकशित देशहरुमा फाइभ जी सेवा सुरु हुने र यसले इन्टरनेटको स्पीड अहिलेको अधिकतम स्पीडको तुलनामा दश देखि २० गुणा सम्मले बढि हुनेछ । के फाइभ जी नेटवर्क आएजसँगै इन्टरनेट प्रयोगकर्ताको जीवनमा कुनै बदलाव आउँछ त ? के मानिसहरुले अहिले चलाइरहेका फोनको साटो नयाँ फोन खरिद गर्नुपर्दछ त ? के गाउँगाउँसम्म इन्टरनेट पु ¥ याउन सकिन्छ त ? आखिर के हो फाइभ जी ? यसलाई मोबाइल इन्टरनेटको पाँचौँ पिँढी मानिएको छ । यसको स्पीड विद्यमान इन्टरनेट नेटवर्कको भन्दा अधिक हुनेछ । जसबाट ठूला डाटालाई पनि सजिलैसँग छोटो समयमा डाउनलोड तथा अपलोड गर्न सकिनेछ । यसको पहुँच पनि वर्तमान मोबाइल इन्टरनेटभन्दा विस्तृत तथा उतकृष्ट हुनेछ । पूर्णरुपमा भिडियो स्पेक्ट्रमको उत्तम प्रयोगको उदाहरणको रुपमा यो रहनेछ र यसबाट एकसाथ अनेक डिभाइसलाई इन्टरनेटबाट जोड्न सकिनेछ । मोबाइल् डाटा एनालिटिक्स कम्पनी ओपन सिग्नलसँग सम्बन्धित अधिकारीका अनुसार फाइभ जी नेटवर्कको हाइस्पीड इन्टरनेटले शहरहरुलाई थप स्मार्ट बनाउनेछ । आधुनिक विज्ञानका ...

iPhone 7 Lunched - Price $ आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक, के-के छन् विशेषता

Image
   आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक, के-के छन् विशेषता : एप्पलले आइफोनको सेभेन र सेभेस प्लस सार्वजनिक गरेको छ । अमेरिकाको सनफ्रान्ससिस्कोमा भब्य कार्यक्रम गरेर उसले गएराती दुई फोन सार्वजनिक गरेको हो। नयाँ  आइफोन पहिलाको भन्दा ३० प्रतिशतले छिटो चल्ने कम्पनीले बताएको छ। नयाँ आइफोनमा ६४ बिट सिस्टमा ४ कोरको ए १० फ्युजन २ दशमलव ४५ गिगाहर्ज क्लक स्पीड प्रोसेसर  छ।  ३२, १२८, २५६ जिबीमा आइफोन ७ उपलब्ध निर्माण गरिएको छ। ३२ जिबी आइफोन ७ को  मुल्य ६४९   र ३२ जिबी आइफोन प्लसको ७६९ अमेरिकी डलर तोकिएको छ। आइफोनले आइफोन सेभेन र प्लस नयाँ मोबाइलमा हेड फोन राखेको छैन। iPhone 7

4G in Nepal

Image
  पुरानै फ्रिक्वेन्सीमा फोरजी चलाउन दिइने सरकारले दूरसञ्चार कम्पनीलाई दोब्बर फिक्वेन्सी शुल्क तिरेर पहिलेकै ब्यान्डमा चौथो पुस्ताको (फोरजी) सेवा चलाउन दिने भएको छ। नयाँ नियमअनुसार अहिले तेस्रो पुस्ताको (थ्रिजी) सेवा चलाइरहेका कम्पनीले दोब्बर फ्रिक्वेन्सी रकम तिरेर फोरजी सेवा सुरु गर्न सक्ने छन्। फ्रिक्वेन्सी नीति परिमार्जन गरेर सरकारले सेवा प्रदायकलाई यस्तो सुविधा दिने भएको हो। नीति परिमार्जनको मस्यौदा नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिले मंगलबार पारित गरेको छ। पारित मस्यौदा सूचना तथा सञ्चार मन्त्रालयमा पठाइसकेको प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्यालले बताए। उनका अनुसार मन्त्रालयमा रहेको प्राविधिक समितिले प्रस्ताव स्वीकृत गरे रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य) निर्धारण समितिमा पेस हुने छ। समितिले पारित गरेपछि नीति लागू हुन्छ। परिमार्जित नीतिले प्रविधि तटस्थता (टेक्नोलोजी न्युट्रल) अपनाउन बाटो खुला गरिदिएको छ। प्रविधि तटस्थतामा जाँदा पुरानै ब्यान्डमा नयाँ प्रविधि चलाउन सकिन्छ। प्राधिकरणले स्वीकृत गरेको मस्यौदाअनुसार प्रविधि तटस्थातामा जाँदा अहिले ९ सय मेगाहर्ज ब्य...

What's New in iOS 10 -Apple

Image
With iOS 10, you can build more powerful apps than ever. As you explore these changes to see how they can benefit your app, pay special attention to the design guidance. Widgets on the Search screen and Home screen.   A widget provides timely, useful information or app-specific functionality without the need to open an app. In the past, people added widgets to Notification Center for quick access. Now, people add widgets to the Search screen, which is accessed by swiping to the right on the Home screen and the Lock screen. You can also show a widget above the quick action list that appears when people use 3D Touch to press your app icon on the Home screen. The design and behavior of widgets has also changed. Be sure to review and update your existing designs accordingly. See   Widgets . Integration with Messages.   Apps can integrate with Messages by implementing a messaging extension that appears below a conversation in Messages and lets people share ...

Redirect Blogspot (Blogger) site

Removing a malware warning or redirect Blogspot (Blogger) site. Note: There are 2 fairly common issues that come up with Blogger sites, the first is blog owners suddenly start seeing ads on their site and in their dashboard and they don't run ads. The second is blog owners suddenly start seeing random words in their posts highlighted and when you mouse over them an ad pops up. In most cases these issues are caused by a rogue browser plugin or extension on the blog owners computer, not something malicious in their code. If you encounter either of these issues try checking from another computer, or maybe get a friend to check from their computer. If they do not see the same symptoms/problems the the issue is going to be with the blog owners computer/browser. You are going to have to go in and disable your plugins/extensions 1 by 1 to try and determine which one is causing the problem. Redirects to random sites -- (kunoichi.info, webhostingpunk.com, ping.blogspot-ping.com, s...