Posts

Showing posts with the label NEPSE

नेपालको शेयर मार्केटमा कसरी प्रवेस गर्ने ? नेपाल को शेयेर बजारमा प्रवेस गर्नु पुर्ब तपाईले कुन – कुन कुराहरु तयारी गर्नु पर्छ ? How to Enter in Nepal Share Market ? # Beginner

Image

के के गर्दै छ सिडिएससीले ? नयाँ एप लन्च गरेको छ, अब मोबाइल-एप बाटै शेयर कारोबार गर्न मिल्ने हुने भएको छ | CDSC MeoShare Mobile APP | APP Lunch |

Image
नेपाल धितोपत्रको केन्द्रीय निक्षेप प्रणालीको सञ्चालक सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले  आज बुधबार माेबाइल एप्लिकेशन सार्वजनिक गरेको छ । लगानीकर्ताले सबै काम माेबाइलबाटै गर्न मिल्ने गरी एप ल्याउन लन्च गरिएको  सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताउनु भएको खबर छ । भख्खरै लन्च  भएको   सिडिएससी र मेरासेयर   काे वेबसाइटमा भएका सबै फिचर मोबाइल एपमा  पनि उपलब्ध हुनेछ । प्रयाेगकर्ताले एपबाटै शेयर काराेबारकाे सूचना प्राप्त गर्न सक्दछन् । साथमा एपबाटै सर्वसाधारणले  e-DIS र WACC - Weighted Average of Cost of Capital समेत त्यहीबाट पठाउन सकिनेछ । तत्कालका लागि लगानीकर्ताले प्राथमिक शेयर तथा हकप्रद शेयरमा आवेदन दिन सक्ने छैनन्। यसका लागि मेरो शेयरको साइटमा गएर आवेदन दिनु पर्नेछ। केही समयपछि लगानीकर्ताले यो सुविधा पनि प्राप्त गर्न सक्ने सिडिएसीले जनाएको छ।  कम्पनीले मेरो सेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री र सहज बनाउने उद्देश्यले एप बनाइएको जनाएको छ । पछिल्लो समय शेयर आवेदनमा देखिएको समस्या समेत समाधान ...

मेरोशेयरको पासवोर्ड कसरी चेन्ज गर्ने ? | पासवोर्ड बिर्स्यो के गर्ने ? How to Reset / Change MeroShare Password | Password Forget / Locked | एकछिनमा समधान गर्नुहोस

Image
के तपाइलाई थाह छ ? हरेक ९० दिनमा | MeroShare | मेरो शेयरको पासवोर्ड | Password | परिवर्तन गर्नु पर्छ भनेर |

How to BUY and SELL Share Online in Nepal | NEPSE TMS | नेपालमा अनलाइनबाट शेयर कसरी किन्ने र बेच्ने ?

Image
For buy and sale of share online in Nepal you must follow some procedure: Visit your share broker. Fills the agreement form. Deposit cheque or amount for certain % of the transaction. Then your broker will provide you the URL link for the NEPSE TMS website, password, and user ID which is client ID.  If you want to know " how to open Online trading account ( शेयर कारोबार गर्ने आइडी कसरी लिने ) Please click here  Reminder: You should have Bank account, Demat Account, Trading account 

नेपालको लगानी कर्ताले हरेक दिन हेर्नु पर्ने ३ सरकारी वेबसाइट | | NEPSE | SEBON | CDSC | Share Market News |

Image
पुरा भिडियो Tutorial यसमा हेर्नुहोला: लगानीकर्ताले दैनिक हेर्नै पर्ने शेयरबजार सम्बन्धी महत्वपुर्ण सरकारी तीन वेबसाइट नेपाल धितोपत्र बोर्डको वेबसाइट ( www.sebon.gov.np ) नेपाल स्टक एक्स्चेन्ज लि. ( www.nepalstock.com .np) सिडीएससी ( www.cdsc.com.np )

सेयर कारोबारको लागि युजरनेम र पासवर्ड अनलाइनबाटै लिन सकिने - कसरी हेर्नुहोस | Learn NEPSE TMS Online Registration Process |

Image
प्रेस बिज्ञप्ति ======= *** ===== * सेयर कारोबारको लागि युजरनेम र पासवर्ड अनलाइनबाटै लिन सकिने ! ======== *** ======== नेपाल स्टक एक्सचेञ्जले सेयर कारोबारको लागि अनलाइनमार्फत नै युजरनेम र पासवर्ड लिन सकिने व्यवस्था गरेको छ। त्यस्तै , केवाइसी समेत अनलाइनमार्फत नै गर्न सकिने व्यवस्था छ। कोभिड–१९ महामारीलाई दृष्टिगत गर्दै भौतिक दूरी कायम राखी दोस्रो बजार कारोबार गर्नरगराउन , नेप्सेले अनलाईन कारोबारलाई थप सहज बनाउने तथा नेप्से तथा सदस्य दलाल व्यवसायीले प्रदान गर्दै आइरहेको सेवालाई मानवीय सम्पर्क यथासम्भव कम गरी सञ्चालन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो। लगानीकर्ताले अनलाईन कारोबार गर्नका लागि युजरनेम र पासवर्ड लिने तथा ग्राहक पहिचान विवरण (केवाइसी) लाई अद्यावधिक गर्न सम्पूर्ण सदस्य दलालहरुको टिएमएस लिंकमा ( https://newweb.nepalstock.com.np/brokers ) अनलाईन रजिस्ट्रेसन सुविधा उपलब्ध गराइएको छ। उक्त लिंकमा गएपछी सम्बन्धित ब्रोकर TMS Link मा गई रजिस्टर लेखिएको ठाउँमा क्लिक गरेपछि आफ्ना विवरणहरु भरेर युजरनेम तथा पासवर्ड लिन तथा केवाइसी अद्यावधिक गर्न सकिनेछ। यसबाट बढीभन्दा ...

How To Apply for Share (IPO FPO) Online Using Mero Share? मेरो शेरबाट IPO को आबेदन कसरी दिने ? MERO SHARE - CDSC | IPO FPO Right Share Mutual Fund - Apply |

Image
  IPO, FPO, र Right Share को आवेदन दिनु भन्दा अगाडी यी ४ ओटा कुराहरु थाहपाई राख्नु पर्छ: 1.         डिम्याट  DMAT  खाता    लिएको र मेरोशेर  Mero Share  संग आबद्ध भएको    हुनुपर्छ ! 2.         C-ASBA Activation  – CRN  नम्बर लिएको हुनुपर्छ (छैन भने -  DMAT  लिएको बैंक ,  ब्रोकर    संग बुझौ ) 3.         मेरोशेर  CDSC  संग आबद्ध    गरिएको बैक खातामा  IPO, FPO,  र  Right Share   आदि आबेदन दिन पुग्ने पैसा जम्मा भएको हुनुपर्छ ,  नत्र भने आबेदन रद्ध हुनेछ . 4.         कम्पुटर अथवा राम्रो संग इन्टरनेट चल्ने कुनै पनि डिभाइस  (mobile, Tab  आदि चाहिन्छ)   साथ-साथै राम्रो इन्टरनेट कनेक्सन हुनुपर्छ  |  #IPO, #FPO, #RIGHT SHARE, #Mutual Fund  को आबेदन कसरी दिने ? IPO: Initial Public offe...

How to Clear Browser Cache in Desktop Browsers? |Google Chrome | Microsoft Edge | Firefox | Internet Explore |

Image
You'll need to clear the cache to remove it. Below are instructions for different browser types. Chrome 1.     In the browser bar, enter:  Chrome://Settings/ClearBrowserData 2.     At the top of the "Clear browsing data" window, click Advanced. 3.     Select the following:        ·          Browsing history ·          Download history ·          Cookies and other site data ·          Cached images and files From the "Time range" drop-down menu, you can choose the period of time for which you want to clear cached information. To clear your entire cache, select All time. 4.     Click CLEAR DATA. 5.     Exit/quit all browser windows and re-open the browser. Firefox 1.   ...