Posts

Showing posts with the label #Word_Highlighted_Text

How to remove highlight in word from copied text ?

Image
How to remove highlight in word from copied text ? -To remove the formatting in Microsoft Word from any text just follow this simple way ... *** highlight the text and press the shortcut key Ctrl+Space-bar *** Find us on Facebook and YouTube  Watch Video and leave comment if any confusion !

कहिले पुग्ला मुलुकभर अप्टिकल फाइबर? Fiber Optic Internet Connection in Nepal

Image
  तेह्रौं योजनाले यसै आर्थिक वर्षभित्र ६५ जिल्ला सदरमुकामलाई अप्टिकल फाइबर सञ्जालभित्र जोडिसक्ने लक्ष्य राखे पनि हालसम्म ४९ जिल्ला सदरमुकाम मात्र सञ्जालमा जोडिएका छन्।   बजेटमा आगामी वर्षभित्र ७२ जिल्ला सदरमुकामभित्र अप्टिकल फाइबर पुर्‍याउने घोषणा गरिएको छ। घोषणालाई कार्यान्वयन गर्ने सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भने आगामी वर्षभित्र ६१ जिल्ला सदरमुकामलाई मात्र यस्तो सञ्जालमा जोड्न सक्ने योजना अघि बढाएको छ। सरकारले मध्यपहाडी र हुलाकी राजमार्गमा अप्टिकल फाइबर बिछ्याउने घोषणा गरिसक्यो। तर , दुवै राजमार्गका कतिपय स्थानमा ट्रयाकसमेत खुलेको छैन। जहाँ जमिनमुनि गाडेर मात्र होइन तार टाँगेरसमेत अप्टिकल फाइबर विस्तार गर्न सम्भव छैन। गुणस्तरीय टेलिफोन र उच्च गतिको इन्टरनेट सेवाका लागि सरकारले बर्सेनि अप्टिकल फाइबर सञ्जाल विस्तारको घोषणा गर्छ। तर , घोषणाअनुसार काम अघि बढ्न नसक्दा तेह्रौं योजनाको लक्ष्य जस्तै बर्सेनिका घोषणा अधुरै रहने गरेका छन्। मोबाइल फोन बोक्ने र त्यसमा इन्टरनेट चलाउने उपभोक्ताको संख्या तीव्र रू...