Posts

Showing posts with the label Nepal

Google Input Tool Nepali Offline Installer | अब आफ्नो कम्पुटरमा नेपाली रोमनमा टाईप गर्नुहोस |

Image
  Find Video Tutorial here   

How to BUY and SELL Share Online in Nepal | NEPSE TMS | नेपालमा अनलाइनबाट शेयर कसरी किन्ने र बेच्ने ?

Image
For buy and sale of share online in Nepal you must follow some procedure: Visit your share broker. Fills the agreement form. Deposit cheque or amount for certain % of the transaction. Then your broker will provide you the URL link for the NEPSE TMS website, password, and user ID which is client ID.  If you want to know " how to open Online trading account ( शेयर कारोबार गर्ने आइडी कसरी लिने ) Please click here  Reminder: You should have Bank account, Demat Account, Trading account 

नेपालको लगानी कर्ताले हरेक दिन हेर्नु पर्ने ३ सरकारी वेबसाइट | | NEPSE | SEBON | CDSC | Share Market News |

Image
पुरा भिडियो Tutorial यसमा हेर्नुहोला: लगानीकर्ताले दैनिक हेर्नै पर्ने शेयरबजार सम्बन्धी महत्वपुर्ण सरकारी तीन वेबसाइट नेपाल धितोपत्र बोर्डको वेबसाइट ( www.sebon.gov.np ) नेपाल स्टक एक्स्चेन्ज लि. ( www.nepalstock.com .np) सिडीएससी ( www.cdsc.com.np )

4G in Nepal

Image
  पुरानै फ्रिक्वेन्सीमा फोरजी चलाउन दिइने सरकारले दूरसञ्चार कम्पनीलाई दोब्बर फिक्वेन्सी शुल्क तिरेर पहिलेकै ब्यान्डमा चौथो पुस्ताको (फोरजी) सेवा चलाउन दिने भएको छ। नयाँ नियमअनुसार अहिले तेस्रो पुस्ताको (थ्रिजी) सेवा चलाइरहेका कम्पनीले दोब्बर फ्रिक्वेन्सी रकम तिरेर फोरजी सेवा सुरु गर्न सक्ने छन्। फ्रिक्वेन्सी नीति परिमार्जन गरेर सरकारले सेवा प्रदायकलाई यस्तो सुविधा दिने भएको हो। नीति परिमार्जनको मस्यौदा नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिले मंगलबार पारित गरेको छ। पारित मस्यौदा सूचना तथा सञ्चार मन्त्रालयमा पठाइसकेको प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्यालले बताए। उनका अनुसार मन्त्रालयमा रहेको प्राविधिक समितिले प्रस्ताव स्वीकृत गरे रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य) निर्धारण समितिमा पेस हुने छ। समितिले पारित गरेपछि नीति लागू हुन्छ। परिमार्जित नीतिले प्रविधि तटस्थता (टेक्नोलोजी न्युट्रल) अपनाउन बाटो खुला गरिदिएको छ। प्रविधि तटस्थतामा जाँदा पुरानै ब्यान्डमा नयाँ प्रविधि चलाउन सकिन्छ। प्राधिकरणले स्वीकृत गरेको मस्यौदाअनुसार प्रविधि तटस्थातामा जाँदा अहिले ९ सय मेगाहर्ज ब्य...

कहिले पुग्ला मुलुकभर अप्टिकल फाइबर? Fiber Optic Internet Connection in Nepal

Image
  तेह्रौं योजनाले यसै आर्थिक वर्षभित्र ६५ जिल्ला सदरमुकामलाई अप्टिकल फाइबर सञ्जालभित्र जोडिसक्ने लक्ष्य राखे पनि हालसम्म ४९ जिल्ला सदरमुकाम मात्र सञ्जालमा जोडिएका छन्।   बजेटमा आगामी वर्षभित्र ७२ जिल्ला सदरमुकामभित्र अप्टिकल फाइबर पुर्‍याउने घोषणा गरिएको छ। घोषणालाई कार्यान्वयन गर्ने सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भने आगामी वर्षभित्र ६१ जिल्ला सदरमुकामलाई मात्र यस्तो सञ्जालमा जोड्न सक्ने योजना अघि बढाएको छ। सरकारले मध्यपहाडी र हुलाकी राजमार्गमा अप्टिकल फाइबर बिछ्याउने घोषणा गरिसक्यो। तर , दुवै राजमार्गका कतिपय स्थानमा ट्रयाकसमेत खुलेको छैन। जहाँ जमिनमुनि गाडेर मात्र होइन तार टाँगेरसमेत अप्टिकल फाइबर विस्तार गर्न सम्भव छैन। गुणस्तरीय टेलिफोन र उच्च गतिको इन्टरनेट सेवाका लागि सरकारले बर्सेनि अप्टिकल फाइबर सञ्जाल विस्तारको घोषणा गर्छ। तर , घोषणाअनुसार काम अघि बढ्न नसक्दा तेह्रौं योजनाको लक्ष्य जस्तै बर्सेनिका घोषणा अधुरै रहने गरेका छन्। मोबाइल फोन बोक्ने र त्यसमा इन्टरनेट चलाउने उपभोक्ताको संख्या तीव्र रू...