Posts

Showing posts with the label /Apple

आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी थाहा पाउनुस्, अनलाइनबाटै कसरी दिने दर्ता आवेदन ?

Image
  पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरुले उपहार र इलेक्ट्रिक सामाग्री नल्याउने कमै होलान । त्यसमा पनि उपहारको पहिलो रोजाइमा पर्छ मोबाइल तथा ल्यापटप । अहिले फोन प्रत्येक मानिसको लागि अपरिहार्य भइसकेको छ   । तर , विदेशबाट ल्याएर नेपालम चलेका अघिकांश मोबाइल विना दर्ता चलिरहेका छन् । यस्ता मोबाइल फोन हराएमा अथवा चोरी भएमा भेटिदैनन् भने नियामनको दायरामा आएका छैनन् । त्यस्तै तपाईंले सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा पनि दर्ता भए नभएको हेर्न जरुरी छ । कतिपय अवस्थामा सस्तो मै मोबाइल पाइयो भनेर खरिद गरि हाल्ने प्रचलन छ । तर , उक्त मोबाइल दर्ता नभएको पनि हुन सक्छ अथवा अवैध माध्यमबाट विदेशबाट आयात भएर लुकिछिपी किनवेच भएकोपनि हुन सक्छ । यस्तो अवस्थामा स्मार्टफोन दर्ता छ अथवा छैन भनेर हेर्नु पर्छ । नेपाल दूरसञ्चार प्राधिकरणले पनि आगामी जेठ महिनाबाट नेपालमा आयात भएका अवैध मोबाइल र दर्ता विना चलेका मोबाइललाई नियामन गर्न   मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम   लागू गर्दै छ । जसमा मोबाइल आईएमईआई नम्बर अनिवार्य दर्ता भएको हुनुपर्ने छ । अन्यथा विना दर्ता सञ्चालन भइरहेका मोबाइल फोन बन्द...

एप्पलले यस वर्ष ७०.५ मिलियन (७.५ करोड) युनिट फाइभ–जी आइफोन बनाउने समाचार बाहिरिएको छ - 5 G iPhone

Image
टेक कम्पनी एप्पलले यो वर्षको अन्त्यसम्म ७०.५ मिलियन  युनिट फाइभ–जी आइफोन बनाउने भएको छ। यसका साथै कम्पनीले नयाँ एप्पल वाच मोडल, नयाँ आइप्याड एयर र एउटा सानो होम प्याड पनि यसै वर्ष लन्च गर्ने भएको छ। कम्पनीले Next Generation | iPhone | आइफोनको सिपमेन्ट सन् २०२० मा ८० मिलियन युनिटसम्म पुग्ने लक्ष्य  लिएको समाचार छ । एप्पलले अर्काे महिना फाइभ–जी वायरलेस स्पिडबाट सुसज्जित चारवटा नयाँ आइफोन लन्च गर्ने लक्ष्य लिएको छ। जसमा अलग डिजाइन र ठूलो स्क्रिन साइज हुने बिश्वास गरिएको छ । ब्लुमबर्गले आफ्नो रिपोर्टमा प्रो–डिभाइसेसको तुलनामा लोअर इन्ड वाला फोन चाँडै सिपमेन्ट हुन सक्ने छ। रिपोर्टका अनुसार एप्पलले एज–टु–एज आइप्याड प्रोजस्तै स्क्रिनका साथ नयाँ आइप्याड एयर बनाउने काम गरिरहेको छ। यसका साथै कम्पनी दुइटा नयाँ एप्पल वाच भेरियन्ट र आफ्नो पहिलो ओभर इयर हेडफोन पनि बनाइरहेको छ। तर एप्पलले यसबारे कुनै पनि आधिकारिक जानकारी उपलब्ध गराएको छैन।  – एजेन्सी | बिजशाला | Business Insider #ICTBridge #ICT_Bridge

एप्पलले ल्याउँदैछ सस्तो एयरपड्स

Image
एप्पलले गत मार्च महिनामा आफ्नो वायरलेस एयरबडको रुपमा एयरपड्स प्रो लञ्च गरेको थियो । एयरपड्स प्रोमा एक्टिभ न्वाइज क्यान्सिलेसन फिचरलगायतका कैयन् अत्याधुनिक फिचरहरु उपलब्ध छन् । निकै नै उत्कृष्ट भएता पनि चर्को मूल्यका कारण एप्पलका धेरै फ्यानहरु यो एयरपड्स किन्न हच्किनु परेको छ । यहीँ यथार्थलाई मध्यनजर गर्दै एप्पलले सस्तो मूल्यको एयरपड्स ल्याउने भएको छ । समाचार अनुसार एप्पलले एयरपड्स प्रोको सस्तो भर्सनका रुपमा एयरपड्स लाइट बजारमा ल्याउने तयारी ग्रेको छ । सस्तो मूल्यको एयरपड्सका अलावा एप्पलले सस्तो मूल्यका आइफोन पनि ल्याउने तयारी गरेको बताइएको छ । समाचार अनुसार आइफोन एसइ टू नामबाट एप्पलले सुपथ मूल्यको आइफोन लञ्च गर्नेछ । कतिपयले सस्तो मूल्यको आइफोनको नाम आइफोन नाइनसमेत हुनसक्ने बताइरहेका छन् । आउँदो महिना एप्पलले ल्याउने उक्त फोन सस्तो आइफोनको मूल्य ३ सय ९९ डलर हुने बताइएको छ ।   एजेन्सीको सहयोगमा

iPhone 7 Lunched - Price $ आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक, के-के छन् विशेषता

Image
   आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक, के-के छन् विशेषता : एप्पलले आइफोनको सेभेन र सेभेस प्लस सार्वजनिक गरेको छ । अमेरिकाको सनफ्रान्ससिस्कोमा भब्य कार्यक्रम गरेर उसले गएराती दुई फोन सार्वजनिक गरेको हो। नयाँ  आइफोन पहिलाको भन्दा ३० प्रतिशतले छिटो चल्ने कम्पनीले बताएको छ। नयाँ आइफोनमा ६४ बिट सिस्टमा ४ कोरको ए १० फ्युजन २ दशमलव ४५ गिगाहर्ज क्लक स्पीड प्रोसेसर  छ।  ३२, १२८, २५६ जिबीमा आइफोन ७ उपलब्ध निर्माण गरिएको छ। ३२ जिबी आइफोन ७ को  मुल्य ६४९   र ३२ जिबी आइफोन प्लसको ७६९ अमेरिकी डलर तोकिएको छ। आइफोनले आइफोन सेभेन र प्लस नयाँ मोबाइलमा हेड फोन राखेको छैन। iPhone 7

Apple Wall Plug Adapeter

Image
Important Notice for Certain AC Wall Plug Adapters & World Travel Adapter Kit Customers Voluntary Recall and Exchange Program CUPERTINO, California — January 28, 2016 — Apple® today announced a voluntary recall of AC wall plug adapters designed for use in Argentina, Australia, Brazil, Continental Europe, New Zealand and South Korea. In very rare cases, affected Apple two-prong wall plug adapters may break and create a risk of electrical shock if touched. These wall plug adapters shipped with Mac® and certain iOS devices between 2003 and 2015 and were also included in the Apple World Travel Adapter Kit. Apple is aware of 12 incidents worldwide. The recall does not affect any other Apple AC wall plug adapters designed for Canada, China, Hong Kong, Japan, United Kingdom, United States or any Apple USB power adapters. Because customer safety is the company’s top priority, Apple is asking customers to stop using affected plug adapters. Customers should visit  www....