Posts

Showing posts with the label buyLaptop

ल्यापटप किन्दै हुनुहुन्छ ? यी चार कुरामा ध्यान दिनुहोस्

Image
  आफ्नो काम र दामका लागि सुहाउँदो ल्यापटप छनोट कसरी गर्ने ? यसका लागि यी चारवटा कुरामा ध्यान दिनुपर्दछ- बजारमा विभिन्‍न ब्राण्ड र मूल्यका ल्यापटपहरु उपलब्ध हुन्छन् । कतिपय ल्यापटपहरु विशेष काम तथा प्रयोगकर्ताका लागि भनेरै डिजाइन गरिएका हुन्छन्, जुन अन्य आम प्रयोगकर्ताका लागि खासै उपयोगी नहुन सक्दछन् । बजारमा कतिपय पुराना मोडलका ल्यापटप पनि हुन्छन्, जुन खरीद गर्नु उपयुक्त हुँदैन । त्यसैले कुन कामका लागि ल्यापटप खरीद गर्ने हो ? अनि आफ्नो काम र दामका लागि सुहाउँदो ल्यापटप छनोट कसरी गर्ने ? यसका लागि यी चारवटा कुरामा ध्यान दिनुपर्दछः १ . पहिलो चरण : आफ्नो बजेट निर्धारण गर्नुहोस् तपाईले कति बजेट (पैसा)मा कम्‍प्‍युटर किन्‍ने हो त्‍यो सबैभन्दा महत्वपूर्ण पक्ष हो । आफूसँग कति पैसा छ र ल्यापटप/डेस्कटपका लागि कतिसम्म खर्च गर्न सक्दछु भन्ने कुराको सुरुमै निधो गर्न सक्नुभयो भने बजारबाट खरीद गर्ने ल्यापटपका विकल्पहरु छनोट गर्न सजिलो हुन्छ । यसले तपाईलाई आफूले खरीद गर्ने ल्यापटपबाट राखिएका अपेक्षाहरु सुरुबाटै निश्चित गर्नमा पनि सहयोग मिल्छ । यद्यपि, सस्तो मूल्यका ल्यापटपहरुमा टचस्क्रिन, ब्याकलिट...

ल्यापटप खरिद गाइड - How to Choose right Laptop?

Image
ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू थुप्रै हुन्छन् । ल्यापटप खरिद गर्नु अगाडी उचित प्राविधिक ज्ञान नभएको खण्डमा उपभोक्ताबाट   आफूले खोजेजस्तो ल्यापटप खरिद नहुन सक्छ । ल्यापटप खरिद गर्दा ख्याल गर्नुपर्ने कुराहरूलाई तल उल्लेख गरिएको छ : १ . प्रोसेसर   ल्यापटप र कम्प्युटरमा सबैभन्दा महत्त्वपूर्ण कुरा नै उक्त ल्यापटप र कम्प्युटरको प्रोसेसर हो ।   सबै कम्प्युटरको काम प्रोसेसरले नै नियन्त्रण गर्छ । जति शक्तिशाली र फास्ट प्रोसेसर ,  त्यत्ति नै फास्ट कम्प्युटर । बजारमा दुई मुख्य प्रोसेसर निर्माता – इन्टेल र एएमडीले हरेक वर्ष कम्प्युटर र ल्यापटपका लागि नयाँ र अपडेट गरेको प्रोसेसर रिलिज गर्छन् । नेपाली बजारमा चाहिँ इन्टेलको प्रोसेसर निकै प्रचलित छ । यति भन्दैमा एएमडीको प्रोसेसर नराम्रो भएको चाहिँ होइन । फास्ट प्रोसेसर भएको ल्यापटपलाई स्लो प्रोसेसर भएको ल्यापटप भन्दा महँगो पर्छ । भिडियो हेर्न ,  नेट चलाउन वा अफिस सम्बन्धि कामहरु ...