Posts

Showing posts with the label /p/Apple

एप्पलले यस वर्ष ७०.५ मिलियन (७.५ करोड) युनिट फाइभ–जी आइफोन बनाउने समाचार बाहिरिएको छ - 5 G iPhone

Image
टेक कम्पनी एप्पलले यो वर्षको अन्त्यसम्म ७०.५ मिलियन  युनिट फाइभ–जी आइफोन बनाउने भएको छ। यसका साथै कम्पनीले नयाँ एप्पल वाच मोडल, नयाँ आइप्याड एयर र एउटा सानो होम प्याड पनि यसै वर्ष लन्च गर्ने भएको छ। कम्पनीले Next Generation | iPhone | आइफोनको सिपमेन्ट सन् २०२० मा ८० मिलियन युनिटसम्म पुग्ने लक्ष्य  लिएको समाचार छ । एप्पलले अर्काे महिना फाइभ–जी वायरलेस स्पिडबाट सुसज्जित चारवटा नयाँ आइफोन लन्च गर्ने लक्ष्य लिएको छ। जसमा अलग डिजाइन र ठूलो स्क्रिन साइज हुने बिश्वास गरिएको छ । ब्लुमबर्गले आफ्नो रिपोर्टमा प्रो–डिभाइसेसको तुलनामा लोअर इन्ड वाला फोन चाँडै सिपमेन्ट हुन सक्ने छ। रिपोर्टका अनुसार एप्पलले एज–टु–एज आइप्याड प्रोजस्तै स्क्रिनका साथ नयाँ आइप्याड एयर बनाउने काम गरिरहेको छ। यसका साथै कम्पनी दुइटा नयाँ एप्पल वाच भेरियन्ट र आफ्नो पहिलो ओभर इयर हेडफोन पनि बनाइरहेको छ। तर एप्पलले यसबारे कुनै पनि आधिकारिक जानकारी उपलब्ध गराएको छैन।  – एजेन्सी | बिजशाला | Business Insider #ICTBridge #ICT_Bridge

iPhone 7 Lunched - Price $ आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक, के-के छन् विशेषता

Image
   आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक, के-के छन् विशेषता : एप्पलले आइफोनको सेभेन र सेभेस प्लस सार्वजनिक गरेको छ । अमेरिकाको सनफ्रान्ससिस्कोमा भब्य कार्यक्रम गरेर उसले गएराती दुई फोन सार्वजनिक गरेको हो। नयाँ  आइफोन पहिलाको भन्दा ३० प्रतिशतले छिटो चल्ने कम्पनीले बताएको छ। नयाँ आइफोनमा ६४ बिट सिस्टमा ४ कोरको ए १० फ्युजन २ दशमलव ४५ गिगाहर्ज क्लक स्पीड प्रोसेसर  छ।  ३२, १२८, २५६ जिबीमा आइफोन ७ उपलब्ध निर्माण गरिएको छ। ३२ जिबी आइफोन ७ को  मुल्य ६४९   र ३२ जिबी आइफोन प्लसको ७६९ अमेरिकी डलर तोकिएको छ। आइफोनले आइफोन सेभेन र प्लस नयाँ मोबाइलमा हेड फोन राखेको छैन। iPhone 7

Apple Wall Plug Adapeter

Image
Important Notice for Certain AC Wall Plug Adapters & World Travel Adapter Kit Customers Voluntary Recall and Exchange Program CUPERTINO, California — January 28, 2016 — Apple® today announced a voluntary recall of AC wall plug adapters designed for use in Argentina, Australia, Brazil, Continental Europe, New Zealand and South Korea. In very rare cases, affected Apple two-prong wall plug adapters may break and create a risk of electrical shock if touched. These wall plug adapters shipped with Mac® and certain iOS devices between 2003 and 2015 and were also included in the Apple World Travel Adapter Kit. Apple is aware of 12 incidents worldwide. The recall does not affect any other Apple AC wall plug adapters designed for Canada, China, Hong Kong, Japan, United Kingdom, United States or any Apple USB power adapters. Because customer safety is the company’s top priority, Apple is asking customers to stop using affected plug adapters. Customers should visit  www....