Posts

Showing posts with the label mobile App Meroshare

के के गर्दै छ सिडिएससीले ? नयाँ एप लन्च गरेको छ, अब मोबाइल-एप बाटै शेयर कारोबार गर्न मिल्ने हुने भएको छ | CDSC MeoShare Mobile APP | APP Lunch |

Image
नेपाल धितोपत्रको केन्द्रीय निक्षेप प्रणालीको सञ्चालक सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले  आज बुधबार माेबाइल एप्लिकेशन सार्वजनिक गरेको छ । लगानीकर्ताले सबै काम माेबाइलबाटै गर्न मिल्ने गरी एप ल्याउन लन्च गरिएको  सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताउनु भएको खबर छ । भख्खरै लन्च  भएको   सिडिएससी र मेरासेयर   काे वेबसाइटमा भएका सबै फिचर मोबाइल एपमा  पनि उपलब्ध हुनेछ । प्रयाेगकर्ताले एपबाटै शेयर काराेबारकाे सूचना प्राप्त गर्न सक्दछन् । साथमा एपबाटै सर्वसाधारणले  e-DIS र WACC - Weighted Average of Cost of Capital समेत त्यहीबाट पठाउन सकिनेछ । तत्कालका लागि लगानीकर्ताले प्राथमिक शेयर तथा हकप्रद शेयरमा आवेदन दिन सक्ने छैनन्। यसका लागि मेरो शेयरको साइटमा गएर आवेदन दिनु पर्नेछ। केही समयपछि लगानीकर्ताले यो सुविधा पनि प्राप्त गर्न सक्ने सिडिएसीले जनाएको छ।  कम्पनीले मेरो सेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री र सहज बनाउने उद्देश्यले एप बनाइएको जनाएको छ । पछिल्लो समय शेयर आवेदनमा देखिएको समस्या समेत समाधान ...