Posts

Showing posts with the label /WebBlog

योग्य डेभलपर बन्ने टिप्सः कोडिङ गर्नु मात्र होइन सफ्टवेयर डेभलपमेन्ट

    सफ्टवेयर विकास केवल कोड लेख्नमा सीमित छैन; यो निरन्तर अभ्यास, समर्पण, अध्ययन, र अनुभवबाट निखारिएको एउटा कला हो । राम्रो सफ्टवेयरले प्रयोगकर्ताको आवश्यकता र सुविधालाई प्राथमिकता दिन्छ । यदि कुनै सफ्टवेयरले प्रयोगकर्ताको आवश्यकता पूरा गर्न सकेन वा अनावश्यक जटिलता सिर्जना गर्‍यो भने, त्यसले आफ्नो उद्देश्य पूरा गर्दैन र व्यापारका लागि बोझ मात्र बन्न जान्छ । यस्तो सफ्टवेयरले व्यापारिक प्रक्रिया ढिलो र झन्झटपूर्ण बनाउँछ । यदि म सफ्टवेयर डेभलपरको रूपमा काम गरिरहेको छु र मैले बनाएको सफ्टवेयरले प्रयोगकर्तालाई सहज हुदैन भने त्यो सफ्टवेयरलाई नामको मात्र सफ्टवेयरको संज्ञा दिन सकिन्छ । म त्यसलाई सफ्टवेयर भन्दै भन्दिनँ । त्यस्तो सफ्टवेयर व्यवसायलाई घाँडो हुन्छ, न निल्नु न ओकल्नु । प्रयोग गरौँ भने सफ्टवेयरको प्रयोगमा भन्दा सफ्टवेयर प्रयोग नगरी काम गर्दा छिटो र काम गर्न सहज हुन्छ । नगरौँ भने त्यत्रो लगानी भएको हुन्छ । नेपालको आईटी शिक्षाको वर्तमान अवस्था प्राप्त डेटाहरूको आधारमा नेपालमा ६ ओटा विश्वविद्यालयसँग सम्बन्धित ३६ ओटा बीई कम्प्युटर कलेजहरू छन् । यस्तै, देशभर १० ओटा विश्वविद्यालय र...

निःशुल्क सिक्न सकिने ३ सीप,

Image
निःशुल्क सिक्न सकिने ३ सीप, जुन सिक्नु भयो भने कमाउन सक्नु हुन्छ वार्षिक १ लाख डलर माथि काठमाडौं । हालैको रेजुमी टेम्प्लेटको सर्वेक्षण अनुसार करिब ६० प्रतिशत जेनेरेसन जेड (जेन जी) आफ्नो तलबबाट आधारभूत आवश्यकताहरू पूरा गर्न सक्दैनन् । उनीहरू पाँचमध्ये एक जनाले आफूले एक लाख डलर (१ करोड ३३ लाख रुपैयाँ) वा सोभन्दा धेरै कमाउनुपर्ने बताएका छन् । आफ्नो आधारभूत आवश्यकता पूरा गर्न सङ्घर्ष गर्नुपर्ने २० प्रतिशत मानिसहरूले महिनामा ५०० डलर वा सोभन्दा बढी अनावश्यक शीर्षकमा खर्च गर्ने पनि सोही सर्वेक्षणले देखाएको छ । ती मध्ये १९ प्रतिशत मानिसहरूले पनि आधारभूत आवश्यकता पूरा गर्न १ लाख डलर वा सोभन्दा बढी कमाइ हुनु पर्ने बताएका छन् । अहिले ६ अङ्कको तलब (१ लाख डलर वा सोभन्दा बढी) कमाउन विश्वविद्यालयको डिग्री वा प्रशिक्षणमा हजारौं डलर खर्च गर्नु पर्ने अवस्था छैन । अनलाइनमा उपलब्ध विभिन्न कोर्स वा तालिमबाट थोरै वा निःशुल्क रूपमा नै बढी आम्दानी आर्जन गर्न सक्ने सीपहरू सिक्न सकिन्छ । आज हामी त्यस किसिमका ३ ओटा सीपबारे चर्चा गर्दै छौं: १. प्रोडक्ट म्यानेजमेन्ट (Product Management) प्रोडक्ट म्यानेजमेन्टलाई...

नेपालको लगानी कर्ताले हरेक दिन हेर्नु पर्ने ३ सरकारी वेबसाइट | | NEPSE | SEBON | CDSC | Share Market News |

Image
पुरा भिडियो Tutorial यसमा हेर्नुहोला: लगानीकर्ताले दैनिक हेर्नै पर्ने शेयरबजार सम्बन्धी महत्वपुर्ण सरकारी तीन वेबसाइट नेपाल धितोपत्र बोर्डको वेबसाइट ( www.sebon.gov.np ) नेपाल स्टक एक्स्चेन्ज लि. ( www.nepalstock.com .np) सिडीएससी ( www.cdsc.com.np )

How to Clear Browser Cache in Desktop Browsers? |Google Chrome | Microsoft Edge | Firefox | Internet Explore |

Image
You'll need to clear the cache to remove it. Below are instructions for different browser types. Chrome 1.     In the browser bar, enter:  Chrome://Settings/ClearBrowserData 2.     At the top of the "Clear browsing data" window, click Advanced. 3.     Select the following:        ·          Browsing history ·          Download history ·          Cookies and other site data ·          Cached images and files From the "Time range" drop-down menu, you can choose the period of time for which you want to clear cached information. To clear your entire cache, select All time. 4.     Click CLEAR DATA. 5.     Exit/quit all browser windows and re-open the browser. Firefox 1.   ...