How To Apply for Share (IPO FPO) Online Using Mero Share? मेरो शेरबाट IPO को आबेदन कसरी दिने ? MERO SHARE - CDSC | IPO FPO Right Share Mutual Fund - Apply |
1. डिम्याट DMAT खाता लिएको र मेरोशेर Mero Share संग आबद्ध भएको हुनुपर्छ !
2.
C-ASBA Activation –CRN नम्बर लिएको हुनुपर्छ (छैन भने - DMAT लिएको बैंक, ब्रोकर संग बुझौ )
3.
मेरोशेर CDSC संग आबद्ध गरिएको बैक खातामा IPO, FPO, र Right
Share आदि आबेदन दिन पुग्ने पैसा जम्मा भएको हुनुपर्छ, नत्र भने आबेदन रद्ध हुनेछ .
4.
कम्पुटर अथवा राम्रो संग इन्टरनेट चल्ने कुनै
पनि डिभाइस (mobile,
Tab आदि चाहिन्छ) साथ-साथै राम्रो
इन्टरनेट कनेक्सन हुनुपर्छ |
#IPO, #FPO, #RIGHT SHARE, #Mutual Fund को आबेदन कसरी दिने?
IPO: Initial Public
offer | IPOX1=100 |
Step by Step
१. Internet
Browser खोल्नुहोस > Google मा जानुहोस
२. Google मा Mero Share टाइप गर्नुहोस अथवा meroshare.cdsc.com.np टाइप गर्नुहोस
३. Login पेज खुल्छ > Select Your DP –
तपाइँको DMAT Account भएको कम्पनि select गर्नुहोस > Username र Password राख्नुहोस > login मा click गर्नुहोस
४. Mero Share मा तपाईको Dashboard खुल्छ
५. अब My ASBA मा जानुहोस्
६. Current
Issue मा हेर्नुहोस जसमा हाल आबेदनको लागि खोलेको सबै IPO,
FPO, RIGHT SHARE, MATUAL FUND AND DEBENTURE सबै देखाउछ. [IPOX1=100, FPOX1
=Depend on company, Right ShareX1=100, Mutual FundX1=10 &
DebentureX1=1000]
७. Apply for Issue मा जानुहोस त्यसपछि तपाइले आबेदन दिन खोज्नु भएको कम्पनी मा select गरेर Apply मा click गर्नुहोस
८. Application
form खुल्छ – माथि Share Issue को बिबरण राखिएको हुन्छ त्यसपछि
· BIOD : DMAT Account
· Bank : बैक सेलेक्ट गर्नुहोस – drop down
· Branch : Bank Branch सेलेक्ट गर्नुहोस –जहाँ तपाइको खाता छ
· BankA/C : बैक खाता नम्बर राख्नुहोस
· Applied Kitta : खरिद गर्न चाहेको शेर 10 ले भाग लाग्ने गरि अंकमा राख्नु होस् (१०,२०,३०,४०, ५०, १००,२००,४००,८०० आदि).
· CRN : CRN Number राख्नुहोस – जुन बैकले तपाईलाई दिएको छ.
· Click on Declaration box : Click on Process.
· OPT Code राख्नुहोस र Apply गर्नुहोस.
========***==========***========== #ICTBridge Visit our website/blog, http://ict-bridge.blogspot.com/, and Facebook Page: https://www.facebook.com/ICTBridge/ to view more tutorials as well as find additional resources. ========***==========***==========#ICT_Bridge
Comments
Post a Comment