Posts

How to remove highlight in word from copied text ?

Image
How to remove highlight in word from copied text ? -To remove the formatting in Microsoft Word from any text just follow this simple way ... *** highlight the text and press the shortcut key Ctrl+Space-bar *** Find us on Facebook and YouTube  Watch Video and leave comment if any confusion !

यी हुन् २०१७ का टपटेन युट्युब भिडियो

Image
युट्युबले हालै वर्ष स्न् २०१७ का सबैभन्दा लोकप्रिय भिडियोको सूचि सार्वजनिक गरेको छ । उसले युट्युबमा सबैभन्दा धेरै भ्यूज, लाइक्स, कमेन्ट्स, तथा शेयर प्राप्त गर्ने लोकप्रिय भिडियोहरुको विधागत सूचि सार्वजनिक गरेको हो । यी हुन् गत अंग्रेजी वर्षका टपटेन युट्युब भिडियोहरुः १. Until We Will Become Dust – Oyster Masked:  थाइल्याण्डको रियालिटी शो   The Mask Singer को यस भिडियो  सन् २०१७ मा सबैभन्दा लोकप्रिय भिडियोको पहिलो नम्बरमा परेको छ । जुन महिनामा युट्युबमा हालिएको यस भिडियोलाई २० करोड ४० लाख भन्दा धेरैले हेरिसकेका छन् । साथै यसले झण्डै ६ लाख लाइक पाएको छ भने ५८ हजार भन्दा धेरै कमेन्ट्स प्राप्त गरेको छ । २.  ED SHEERAN – Shape of You  :  अमेरिकी कोरियोग्राफर काइल हानागामीको शेप अफ यू गीतमा गरेको कोरियोग्राफीको भिडियो सन् २०१७ मा दोश्रो सर्वाधिक लोकप्रिय भिडियो बनेको छ । यो भिडियो १२ करोड ७० लाख पटक हेरिनुका साथै १० लाख लाइक र ३० हजार कमेन्ट्स प्राप्त गरेको छ । ३. Ping Pong Trick Shots 3 :  अमेरिकी खेल मनोरञ्जन युट्युब च्यानल ...

iPhone 7 Lunched - Price $ आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक, के-के छन् विशेषता

Image
   आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक, के-के छन् विशेषता : एप्पलले आइफोनको सेभेन र सेभेस प्लस सार्वजनिक गरेको छ । अमेरिकाको सनफ्रान्ससिस्कोमा भब्य कार्यक्रम गरेर उसले गएराती दुई फोन सार्वजनिक गरेको हो। नयाँ  आइफोन पहिलाको भन्दा ३० प्रतिशतले छिटो चल्ने कम्पनीले बताएको छ। नयाँ आइफोनमा ६४ बिट सिस्टमा ४ कोरको ए १० फ्युजन २ दशमलव ४५ गिगाहर्ज क्लक स्पीड प्रोसेसर  छ।  ३२, १२८, २५६ जिबीमा आइफोन ७ उपलब्ध निर्माण गरिएको छ। ३२ जिबी आइफोन ७ को  मुल्य ६४९   र ३२ जिबी आइफोन प्लसको ७६९ अमेरिकी डलर तोकिएको छ। आइफोनले आइफोन सेभेन र प्लस नयाँ मोबाइलमा हेड फोन राखेको छैन। iPhone 7

How to delete WiFi history in Windows 10 - Free & Easy - Forget WiFi or Find history of WiFi detail - WiFi password

Image
Just few simple and Easy Step you need to follow ! Go to Start Menu & click on setting   or Press window (Icon on Keybord) and "I"  then "Setting" menu will open.   Click on " Network and Internet . 2. Click on WiFi  then click on Mange Wi-Fi Settings  and scroll down 3. find the network that you want to delete  enjoy ! :)  #ICTBridge  please write us feedback if anything !   

Window 10 - How to update and Activate window

Image
Keep your PC up to date We've made it easier to keep Windows current with the latest features and improvements—and with fewer interruptions and restarts when you're using your PC the most.

4G in Nepal

Image
  पुरानै फ्रिक्वेन्सीमा फोरजी चलाउन दिइने सरकारले दूरसञ्चार कम्पनीलाई दोब्बर फिक्वेन्सी शुल्क तिरेर पहिलेकै ब्यान्डमा चौथो पुस्ताको (फोरजी) सेवा चलाउन दिने भएको छ। नयाँ नियमअनुसार अहिले तेस्रो पुस्ताको (थ्रिजी) सेवा चलाइरहेका कम्पनीले दोब्बर फ्रिक्वेन्सी रकम तिरेर फोरजी सेवा सुरु गर्न सक्ने छन्। फ्रिक्वेन्सी नीति परिमार्जन गरेर सरकारले सेवा प्रदायकलाई यस्तो सुविधा दिने भएको हो। नीति परिमार्जनको मस्यौदा नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिले मंगलबार पारित गरेको छ। पारित मस्यौदा सूचना तथा सञ्चार मन्त्रालयमा पठाइसकेको प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्यालले बताए। उनका अनुसार मन्त्रालयमा रहेको प्राविधिक समितिले प्रस्ताव स्वीकृत गरे रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य) निर्धारण समितिमा पेस हुने छ। समितिले पारित गरेपछि नीति लागू हुन्छ। परिमार्जित नीतिले प्रविधि तटस्थता (टेक्नोलोजी न्युट्रल) अपनाउन बाटो खुला गरिदिएको छ। प्रविधि तटस्थतामा जाँदा पुरानै ब्यान्डमा नयाँ प्रविधि चलाउन सकिन्छ। प्राधिकरणले स्वीकृत गरेको मस्यौदाअनुसार प्रविधि तटस्थातामा जाँदा अहिले ९ सय मेगाहर्ज ब्य...

Microsoft’s new Skype Meetings tool -Start a free meeting today

Image
Introducing free Skype Meetings   Microsoft is launching a free tool to simplify video conference calls. "Called Skype Meetings" it’s largely similar to using the traditional Skype  app, but with few features that make it easier to set up video calls and collaborate with your coworkers. The person initiating the meeting is the only one with a bit of a set up process. They’ll have to visit  www.skype.com/meetings  and register to use the tool, a process which should take just a minute or two.

Amazon Prime Day returns on July 12 Oh boy bet you’re excited

Image
Amazon’s Prime Day aka national internet junk yard sale day is making a return on July 12, despite   overwhelming disappointment from its inaugural year . Most of the  criticisms  from last year stem from the extreme hype and marketing around Prime Day. Users were expecting massive savings on big ticket items, only to find sales on basic household products like socks, plastic cups, and phone cases. Many users also complained that items in their wish lists were only discounted by a $1 or less. Users in massive need of lube, however, got a deal of a lifetime. But perhaps it will get better this year. Subreddit  r/Primedaydeals  is a good place to keep your eyes on when July 12 comes around as the site gets updated with new deals constantly. Remember: many of the items will be Prime-exclusive, so you will need a membership to take part in the savings. And if you’re not Amazon,  other retailers also saw a spike in sales ...

Facebook like box- Social Plugin -Embed like button

Image
It is a very easy to get  a  like button on your blogger site   You just need to follow few given step , That all ! First go to this link  https://developers.facebook.com/docs/plugins/embedded-posts  goto your facebook page and copy the link and paste it on  under the " Facebook Page URL"  then you can see the DEMO of page . how it will looks like on your web/blogger page (see the given below picture ;- Facebook Page URL scroll down click on "GET CODE" Get Code when you see code like this on picture  : JavaScrips    JAVA Script Copy the scrip and go to Blogger /Dashboard/Layout/ add Gadget Blogger Layout      add   HTML/JavaScript  and paste JAVAScript code copied from Facebook Development pa...

What's New in iOS 10 -Apple

Image
With iOS 10, you can build more powerful apps than ever. As you explore these changes to see how they can benefit your app, pay special attention to the design guidance. Widgets on the Search screen and Home screen.   A widget provides timely, useful information or app-specific functionality without the need to open an app. In the past, people added widgets to Notification Center for quick access. Now, people add widgets to the Search screen, which is accessed by swiping to the right on the Home screen and the Lock screen. You can also show a widget above the quick action list that appears when people use 3D Touch to press your app icon on the Home screen. The design and behavior of widgets has also changed. Be sure to review and update your existing designs accordingly. See   Widgets . Integration with Messages.   Apps can integrate with Messages by implementing a messaging extension that appears below a conversation in Messages and lets people share ...

कहिले पुग्ला मुलुकभर अप्टिकल फाइबर? Fiber Optic Internet Connection in Nepal

Image
  तेह्रौं योजनाले यसै आर्थिक वर्षभित्र ६५ जिल्ला सदरमुकामलाई अप्टिकल फाइबर सञ्जालभित्र जोडिसक्ने लक्ष्य राखे पनि हालसम्म ४९ जिल्ला सदरमुकाम मात्र सञ्जालमा जोडिएका छन्।   बजेटमा आगामी वर्षभित्र ७२ जिल्ला सदरमुकामभित्र अप्टिकल फाइबर पुर्‍याउने घोषणा गरिएको छ। घोषणालाई कार्यान्वयन गर्ने सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भने आगामी वर्षभित्र ६१ जिल्ला सदरमुकामलाई मात्र यस्तो सञ्जालमा जोड्न सक्ने योजना अघि बढाएको छ। सरकारले मध्यपहाडी र हुलाकी राजमार्गमा अप्टिकल फाइबर बिछ्याउने घोषणा गरिसक्यो। तर , दुवै राजमार्गका कतिपय स्थानमा ट्रयाकसमेत खुलेको छैन। जहाँ जमिनमुनि गाडेर मात्र होइन तार टाँगेरसमेत अप्टिकल फाइबर विस्तार गर्न सम्भव छैन। गुणस्तरीय टेलिफोन र उच्च गतिको इन्टरनेट सेवाका लागि सरकारले बर्सेनि अप्टिकल फाइबर सञ्जाल विस्तारको घोषणा गर्छ। तर , घोषणाअनुसार काम अघि बढ्न नसक्दा तेह्रौं योजनाको लक्ष्य जस्तै बर्सेनिका घोषणा अधुरै रहने गरेका छन्। मोबाइल फोन बोक्ने र त्यसमा इन्टरनेट चलाउने उपभोक्ताको संख्या तीव्र रू...