Posts

Showing posts from September, 2020

एप्पलले यस वर्ष ७०.५ मिलियन (७.५ करोड) युनिट फाइभ–जी आइफोन बनाउने समाचार बाहिरिएको छ - 5 G iPhone

Image
टेक कम्पनी एप्पलले यो वर्षको अन्त्यसम्म ७०.५ मिलियन  युनिट फाइभ–जी आइफोन बनाउने भएको छ। यसका साथै कम्पनीले नयाँ एप्पल वाच मोडल, नयाँ आइप्याड एयर र एउटा सानो होम प्याड पनि यसै वर्ष लन्च गर्ने भएको छ। कम्पनीले Next Generation | iPhone | आइफोनको सिपमेन्ट सन् २०२० मा ८० मिलियन युनिटसम्म पुग्ने लक्ष्य  लिएको समाचार छ । एप्पलले अर्काे महिना फाइभ–जी वायरलेस स्पिडबाट सुसज्जित चारवटा नयाँ आइफोन लन्च गर्ने लक्ष्य लिएको छ। जसमा अलग डिजाइन र ठूलो स्क्रिन साइज हुने बिश्वास गरिएको छ । ब्लुमबर्गले आफ्नो रिपोर्टमा प्रो–डिभाइसेसको तुलनामा लोअर इन्ड वाला फोन चाँडै सिपमेन्ट हुन सक्ने छ। रिपोर्टका अनुसार एप्पलले एज–टु–एज आइप्याड प्रोजस्तै स्क्रिनका साथ नयाँ आइप्याड एयर बनाउने काम गरिरहेको छ। यसका साथै कम्पनी दुइटा नयाँ एप्पल वाच भेरियन्ट र आफ्नो पहिलो ओभर इयर हेडफोन पनि बनाइरहेको छ। तर एप्पलले यसबारे कुनै पनि आधिकारिक जानकारी उपलब्ध गराएको छैन।  – एजेन्सी | बिजशाला | Business Insider #ICTBridge #ICT_Bridge

नेपालको शेयर मार्केटमा कसरी प्रवेस गर्ने ? नेपाल को शेयेर बजारमा प्रवेस गर्नु पुर्ब तपाईले कुन – कुन कुराहरु तयारी गर्नु पर्छ ? How to Enter in Nepal Share Market ? # Beginner

Image

के के गर्दै छ सिडिएससीले ? नयाँ एप लन्च गरेको छ, अब मोबाइल-एप बाटै शेयर कारोबार गर्न मिल्ने हुने भएको छ | CDSC MeoShare Mobile APP | APP Lunch |

Image
नेपाल धितोपत्रको केन्द्रीय निक्षेप प्रणालीको सञ्चालक सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले  आज बुधबार माेबाइल एप्लिकेशन सार्वजनिक गरेको छ । लगानीकर्ताले सबै काम माेबाइलबाटै गर्न मिल्ने गरी एप ल्याउन लन्च गरिएको  सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताउनु भएको खबर छ । भख्खरै लन्च  भएको   सिडिएससी र मेरासेयर   काे वेबसाइटमा भएका सबै फिचर मोबाइल एपमा  पनि उपलब्ध हुनेछ । प्रयाेगकर्ताले एपबाटै शेयर काराेबारकाे सूचना प्राप्त गर्न सक्दछन् । साथमा एपबाटै सर्वसाधारणले  e-DIS र WACC - Weighted Average of Cost of Capital समेत त्यहीबाट पठाउन सकिनेछ । तत्कालका लागि लगानीकर्ताले प्राथमिक शेयर तथा हकप्रद शेयरमा आवेदन दिन सक्ने छैनन्। यसका लागि मेरो शेयरको साइटमा गएर आवेदन दिनु पर्नेछ। केही समयपछि लगानीकर्ताले यो सुविधा पनि प्राप्त गर्न सक्ने सिडिएसीले जनाएको छ।  कम्पनीले मेरो सेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री र सहज बनाउने उद्देश्यले एप बनाइएको जनाएको छ । पछिल्लो समय शेयर आवेदनमा देखिएको समस्या समेत समाधान हुने जनाइएको छ ।   तत्कालका लागि यो मोबाइल एप एन्ड्रोइड मोब

Google Input Tool Nepali Offline Installer | अब आफ्नो कम्पुटरमा नेपाली रोमनमा टाईप गर्नुहोस |

Image
  Find Video Tutorial here   

मेरोशेयरको पासवोर्ड कसरी चेन्ज गर्ने ? | पासवोर्ड बिर्स्यो के गर्ने ? How to Reset / Change MeroShare Password | Password Forget / Locked | एकछिनमा समधान गर्नुहोस

Image
के तपाइलाई थाह छ ? हरेक ९० दिनमा | MeroShare | मेरो शेयरको पासवोर्ड | Password | परिवर्तन गर्नु पर्छ भनेर |

How to BUY and SELL Share Online in Nepal | NEPSE TMS | नेपालमा अनलाइनबाट शेयर कसरी किन्ने र बेच्ने ?

Image
For buy and sale of share online in Nepal you must follow some procedure: Visit your share broker. Fills the agreement form. Deposit cheque or amount for certain % of the transaction. Then your broker will provide you the URL link for the NEPSE TMS website, password, and user ID which is client ID.  If you want to know " how to open Online trading account ( शेयर कारोबार गर्ने आइडी कसरी लिने ) Please click here  Reminder: You should have Bank account, Demat Account, Trading account