Posts

When to get married

Image
  A MUST TO READ. Relationship is not a journey of two perfect heart, but a journey of two imperfect heart workng towards perfection. During the journey of working towards perfection their must be correction because both heart are working towards perfection.  Relationship is meant to automatically Leads to marriage. If both imperfect heart has found their perfection, by adapting to each other imperfections. SO don't Marry because of PITY or Out of PITY. Don't Marry Because of SEX, Don't Marry because you are getting OLD, Don't Marry because you are of AGE, Don't Marry because you are LONELY, Don't Marry because you Need someone to Support you FINANCIALLY.  Don't Marry because you have chopped too much of breakfast.  Don't Marry because you Mistakenly Got PREGNANT for Him.  Don't Marry because you don't want to LOSE the person. Don't Marry because of Family PRESSURES. Don't Marry because you Like the IDEA Of Marriage. Don't Marry becau...

निःशुल्क सिक्न सकिने ३ सीप,

Image
निःशुल्क सिक्न सकिने ३ सीप, जुन सिक्नु भयो भने कमाउन सक्नु हुन्छ वार्षिक १ लाख डलर माथि काठमाडौं । हालैको रेजुमी टेम्प्लेटको सर्वेक्षण अनुसार करिब ६० प्रतिशत जेनेरेसन जेड (जेन जी) आफ्नो तलबबाट आधारभूत आवश्यकताहरू पूरा गर्न सक्दैनन् । उनीहरू पाँचमध्ये एक जनाले आफूले एक लाख डलर (१ करोड ३३ लाख रुपैयाँ) वा सोभन्दा धेरै कमाउनुपर्ने बताएका छन् । आफ्नो आधारभूत आवश्यकता पूरा गर्न सङ्घर्ष गर्नुपर्ने २० प्रतिशत मानिसहरूले महिनामा ५०० डलर वा सोभन्दा बढी अनावश्यक शीर्षकमा खर्च गर्ने पनि सोही सर्वेक्षणले देखाएको छ । ती मध्ये १९ प्रतिशत मानिसहरूले पनि आधारभूत आवश्यकता पूरा गर्न १ लाख डलर वा सोभन्दा बढी कमाइ हुनु पर्ने बताएका छन् । अहिले ६ अङ्कको तलब (१ लाख डलर वा सोभन्दा बढी) कमाउन विश्वविद्यालयको डिग्री वा प्रशिक्षणमा हजारौं डलर खर्च गर्नु पर्ने अवस्था छैन । अनलाइनमा उपलब्ध विभिन्न कोर्स वा तालिमबाट थोरै वा निःशुल्क रूपमा नै बढी आम्दानी आर्जन गर्न सक्ने सीपहरू सिक्न सकिन्छ । आज हामी त्यस किसिमका ३ ओटा सीपबारे चर्चा गर्दै छौं: १. प्रोडक्ट म्यानेजमेन्ट (Product Management) प्रोडक्ट म्यानेजमेन्टलाई...

६ अत्यावश्यक औषधि, जुन घरमा राख्नैपर्छ

Image
  ६ अत्यावश्यक औषधि, जुन घरमा राख्नैपर्छ x दुर्घटना तथा स्वास्थ्य समस्या अचानक निम्तिन्छ । कुनै पनि स्वास्थ्य समस्यामा चाँडोभन्दा चाँडो चिकित्सककहाँ पुर्‍याउनुपर्छ । तर सबै परिस्थितिमा तत्काल चिकित्सककहाँ पुग्न वा आफूकहाँ बोलाउन सम्भव हुँदैन । दुर्घटना भइहाले वा कुनै स्वास्थ्य समस्या निम्तिंदा प्राथमिक उपचार गर्नुपर्ने हुन्छ । प्राथमिक उपचार दिनका लागि कतिपय मेडिकल सामग्रीहरु आवश्यक हुन्छन् । यस्तो अवस्थामा प्राथमिक उपचारका लागि प्राथमिक उपचार बाकस (फर्स्ट एड बक्स)मा निम्न केही महत्वपूर्ण औषधि हुनु जरुरी छ । पारासिटामोल पारासिटामोल दुखाइ कम गर्ने र ज्वरो कम गर्ने औषधि हो, जुन अस्थायी रूपमा हल्कादेखि मध्यम दुखाइ र उच्च ज्वरो कम गर्न प्रयोग गरिन्छ । पारासिटामोलका लागि चिकित्सकको प्रेसकिप्सन नै लिनुपर्छ भन्ने त छैन । तर जथाभावी वा लगातार खानु हानिकारक हुन्छ । अमेरिकी मापदण्डअनुसार ३२५ मिलिग्रामदेखि ६५० मिलिग्रामसम्मको सिटामोलको डोज चारदेखि छ घण्टाको अवधिमा दिन सकिन्छ । निर्देशिकाअनुसार ५०० मिलिग्राम पारासिटामोल ज्वरो आएको प्रत्येक ६-६ घण्टामा खान सकिन्छ ।   साना बालबालिकालाई पारा...

भीपीएन कसरी प्रयोग गर्ने ?*

Image
  Copied from Techpana for education purpose only भीपीएन कसरी प्रयोग गर्ने ?* काठमाडौं । के तपाईं अनलाइन सेक्युरिटी वा प्राइभेसीको विषयलाई लिएर चिन्तामा हुनुहुन्छ ? अथवा आफ्नो निजी जानकारी ह्याकरको हातमा पुग्दैन ? आफ्नो अनलाइन शपिङ, सर्च रिजल्ट, बिल पेमेन्ट जस्ता जानकारी सुरक्षित राख्न चाहनुहुन्छ ? यदि हो भने यो सम्भव छ । भीपीएनले तपाईंका यस्ता समस्यालाई समाधान गर्न सक्छ । आज हामी तपाईंलाई भीपीएन के हो र यसले तपाईंलाई कसरी सहयोग पुर्‍याउन सक्छ भन्ने विषयमा विस्तृतमा बताउँदै छौं । असुरक्षित वेबसाइटमाा वेबसाइट भिजिट गर्नु वा कारोबार गर्नुको अर्थ आफ्नो निजी जानकारी र ब्राउजिङ सम्बन्धी बानीव्यहोरा उदाङ्गो पार्नु हो । तर भीपीएन अर्थात भर्चुअल प्राइभेट नेटवर्कले पब्लिक नेटवर्क प्रयोग गर्दाको बखत तपाईंलाई सुरक्षित राख्ने गर्दछ । यसले तपाईंको इन्टरनेट ट्राफिकलाई इन्क्रिप्ट राख्छ अनि तपाईंको अनलाइन पहिचानलाई लुकाइदिन्छ । यस्तो अवस्थामा थर्डपार्टीलाई तपाईंको अनलाइन गतिविधि ट्र्याक गर्नु र तपाईंको डेटा चोरी गर्नु कठीन बन्न पुग्छ । भीपीएनले तपाईंको कम्प्युटर वा स्मार्टफोनलाई सर्भर कम्प्यु...

पहिलो पटक घर बनाउँदा गरिने ११ गल्ती - Study purpose only

Image
पहिलो पटक घर बनाउँदा गरिने ११ गल्ती भनिन्छ, विहे नगरेको र घर नबनाएको मानिस कहिले पनि परिपक्क हुँदैन । घर बनाउनु आफैमा झण्झटिलो काम हो जसका लागि निकै धेरै अनुभवको आबश्यकता पर्छ । तर, एउटै जीवनमा पटकपटक घर बनाउने सौभाग्य सबैलाई कहाँ मिल्नु ? अर्थात् अधिकांश मानिसले घर जीवनमा पहिलो पटक नै बनाएका हुन्छन । जसले गर्दा घर बनाउँदा हरेकले धेरै गल्ती गर्ने गर्छन् । घर बनाएर सक्दामात्र थाहा हुन्छ कि कहाँ–कहाँ गल्ती भयो भन्‍ने ! त्यसैले, आज हामी तपाईलाई पहिलोपटक घर बनाउँदा आममानिसले गर्ने केही गल्तीहरु र त्यसलाई निराकरण गर्ने प्रयायबारे जानकारी दिँदै छौं । यी गल्ती नगर्ने गरी आफुलाई तयार राख्नुभयो भने तपाइले घर बनाउँदा निकै पैसा बचाउन सक्नुहुन्छ र आफ्नो घर अनुभवी निर्माताले बनाएजस्तै निपूर्ण पनि बनाउन सक्नुहुन्छ । १) राम्रो परामर्शदाता नछान्‍नु घर बनाउन सुरु गर्नुअघि नक्सा डिजाइनको काम गर्नुपर्ने हुन्छ । कन्सल्टिङ कम्पनीहरुले नक्सा डिजाइनको काम गर्छन । घर बनाउँदा नक्सा डिजाइन र सही कन्सल्टिङ अत्यन्तै महत्वपूर्ण हुन्छ । केएसएम सर्भिसेजका सञ्‍चालक एवं इञ्‍जिनियर निरपेश तण्डुकार अनुभवी कन्सल्टिङ कम्प...

ल्यापटप किन्दै हुनुहुन्छ ? यी चार कुरामा ध्यान दिनुहोस्

Image
  आफ्नो काम र दामका लागि सुहाउँदो ल्यापटप छनोट कसरी गर्ने ? यसका लागि यी चारवटा कुरामा ध्यान दिनुपर्दछ- बजारमा विभिन्‍न ब्राण्ड र मूल्यका ल्यापटपहरु उपलब्ध हुन्छन् । कतिपय ल्यापटपहरु विशेष काम तथा प्रयोगकर्ताका लागि भनेरै डिजाइन गरिएका हुन्छन्, जुन अन्य आम प्रयोगकर्ताका लागि खासै उपयोगी नहुन सक्दछन् । बजारमा कतिपय पुराना मोडलका ल्यापटप पनि हुन्छन्, जुन खरीद गर्नु उपयुक्त हुँदैन । त्यसैले कुन कामका लागि ल्यापटप खरीद गर्ने हो ? अनि आफ्नो काम र दामका लागि सुहाउँदो ल्यापटप छनोट कसरी गर्ने ? यसका लागि यी चारवटा कुरामा ध्यान दिनुपर्दछः १ . पहिलो चरण : आफ्नो बजेट निर्धारण गर्नुहोस् तपाईले कति बजेट (पैसा)मा कम्‍प्‍युटर किन्‍ने हो त्‍यो सबैभन्दा महत्वपूर्ण पक्ष हो । आफूसँग कति पैसा छ र ल्यापटप/डेस्कटपका लागि कतिसम्म खर्च गर्न सक्दछु भन्ने कुराको सुरुमै निधो गर्न सक्नुभयो भने बजारबाट खरीद गर्ने ल्यापटपका विकल्पहरु छनोट गर्न सजिलो हुन्छ । यसले तपाईलाई आफूले खरीद गर्ने ल्यापटपबाट राखिएका अपेक्षाहरु सुरुबाटै निश्चित गर्नमा पनि सहयोग मिल्छ । यद्यपि, सस्तो मूल्यका ल्यापटपहरुमा टचस्क्रिन, ब्याकलिट...

विश्वभर इन्टरनेट सेवा दिँदै स्टारलिंक

Image
  करिब १०  अर्ब अमेरिकी डलर लगानीमा स्टारलिंकले विश्वव्यापी रुपमा इन्टरनेट पुर्‍याउने एलन मस्कले बताएका छन् । मंगलबार आयोजित मोबाइल वर्ल्ड कंग्रेस कनफ्रेन्समा बोल्दै मस्कले स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज कर्पले सञ्चालन गरेको स्टारलिंक नेटवर्कको लागत करिब पाँच अर्ब अमेरिकी डलरदेखि १० अर्ब अमेरिकी डलर(११ खर्ब ८८ अर्ब रूपयाँ) सम्म पुग्नसक्ने बताएका छन् ।  आउँदो अगस्ट  महिनादेखि पोलार रिजनबाहेक विश्वका अन्य क्षेत्रहरमा इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यले तयार गरेको स्टारलिंक करिब एक दर्जन राष्ट्रहरुमा सञ्चालन भइरहेको छ ।  मस्कका अनुसार हाल स्टारलिंकका करिब ६९ , ४२० प्रयोगकर्ताहरु छन् र आगामी एक वर्षमा यसका प्रयोगकर्ता करिब ५०० , ००० कट्ने उनको अनुमान रहेको छ । फाइबर र वायरलेस नेटवर्कका सुविधा नपाएका विश्वका करिब पाँच प्रतिशत जनताहरुमा यो ब्रोडब्यान्ड पुर्‍याउने स्पेस एक्सले लक्ष्य बनाएको छ । स्टारलिंकसँग सम्बन्धित भएर मस्कले दुईवटा देशहरुसँग दुई ठूला सम्झौता उनले गरेका छन् । यद्दपि कार्यकर्ममा उनले यस विषयमा थप जानकारी भने गराएनन् । स्टारलिंकमा थप अपग्रेडहरु गर्दै ग...

आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी थाहा पाउनुस्, अनलाइनबाटै कसरी दिने दर्ता आवेदन ?

Image
  पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरुले उपहार र इलेक्ट्रिक सामाग्री नल्याउने कमै होलान । त्यसमा पनि उपहारको पहिलो रोजाइमा पर्छ मोबाइल तथा ल्यापटप । अहिले फोन प्रत्येक मानिसको लागि अपरिहार्य भइसकेको छ   । तर , विदेशबाट ल्याएर नेपालम चलेका अघिकांश मोबाइल विना दर्ता चलिरहेका छन् । यस्ता मोबाइल फोन हराएमा अथवा चोरी भएमा भेटिदैनन् भने नियामनको दायरामा आएका छैनन् । त्यस्तै तपाईंले सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा पनि दर्ता भए नभएको हेर्न जरुरी छ । कतिपय अवस्थामा सस्तो मै मोबाइल पाइयो भनेर खरिद गरि हाल्ने प्रचलन छ । तर , उक्त मोबाइल दर्ता नभएको पनि हुन सक्छ अथवा अवैध माध्यमबाट विदेशबाट आयात भएर लुकिछिपी किनवेच भएकोपनि हुन सक्छ । यस्तो अवस्थामा स्मार्टफोन दर्ता छ अथवा छैन भनेर हेर्नु पर्छ । नेपाल दूरसञ्चार प्राधिकरणले पनि आगामी जेठ महिनाबाट नेपालमा आयात भएका अवैध मोबाइल र दर्ता विना चलेका मोबाइललाई नियामन गर्न   मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम   लागू गर्दै छ । जसमा मोबाइल आईएमईआई नम्बर अनिवार्य दर्ता भएको हुनुपर्ने छ । अन्यथा विना दर्ता सञ्चालन भइरहेका मोबाइल फोन बन्द...

वाईफाई स्पीड कसरी बढाउने

Image
  प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि सिर्जना गर्छ । यदि तपाईँको घर या अपिसमा पनि वाईफाईको स्पीडमा समस्या भईरहेको छ भने केहि सजिलो किसिमले तपाईँले त्यसको स्पीड बढाउन सक्नुहुनेछ । हामी यहाँ तपाईँलाई केहि यस्तो सजिलो तरिका बताउने प्रयासमा छौं जसको सहयोगबाट तपाईँको पुरानो वाईफाई राउटर परिवर्तन नगरिकन नै यसको स्पीडलाई दोब्बरसम्म बढाउन सकिन्छ । १. राउटर राखिएको स्थान तपाईँको वाईफाईको राउटर कुन स्थानमा छ त्यसले स्पीडमा असर पर्दछ । यस्तोमा तपाईँले राउटर कस्तो ठाउँमा राख्नुभएको छ भन्ने विचार गर्नुहोस् । यदि तपाईँले राउटरलाई भुईँमा राख्नुभएको छ भने त्यसको वाईफाई सिग्नल तपाईँको डिभाइसमा पुग्न सक्दैन् । त्यसैले वाईफाई राउटरलाई सकेसम्म अग्लो स्थानमा राख्नुहोस् जसले डिभाइसमा पुरा सिग्नल आउँछ । बहुतल्ले घरमा वाईफाई प्रयोग गर्नुहुन्छ भने घरको माथिल्लो तल्लामा राउटर राख्नुहोस् । २. कति दूरीमा छ वाईफाई राउटर हरेक वाईफाई राउटरको एउटा निश्चित सीमा तोकिएको हुन्छ । सो राउटरको एरिया कभरेज निश्चित हुन्छ । राउटरको क्...

एप्पलले यस वर्ष ७०.५ मिलियन (७.५ करोड) युनिट फाइभ–जी आइफोन बनाउने समाचार बाहिरिएको छ - 5 G iPhone

Image
टेक कम्पनी एप्पलले यो वर्षको अन्त्यसम्म ७०.५ मिलियन  युनिट फाइभ–जी आइफोन बनाउने भएको छ। यसका साथै कम्पनीले नयाँ एप्पल वाच मोडल, नयाँ आइप्याड एयर र एउटा सानो होम प्याड पनि यसै वर्ष लन्च गर्ने भएको छ। कम्पनीले Next Generation | iPhone | आइफोनको सिपमेन्ट सन् २०२० मा ८० मिलियन युनिटसम्म पुग्ने लक्ष्य  लिएको समाचार छ । एप्पलले अर्काे महिना फाइभ–जी वायरलेस स्पिडबाट सुसज्जित चारवटा नयाँ आइफोन लन्च गर्ने लक्ष्य लिएको छ। जसमा अलग डिजाइन र ठूलो स्क्रिन साइज हुने बिश्वास गरिएको छ । ब्लुमबर्गले आफ्नो रिपोर्टमा प्रो–डिभाइसेसको तुलनामा लोअर इन्ड वाला फोन चाँडै सिपमेन्ट हुन सक्ने छ। रिपोर्टका अनुसार एप्पलले एज–टु–एज आइप्याड प्रोजस्तै स्क्रिनका साथ नयाँ आइप्याड एयर बनाउने काम गरिरहेको छ। यसका साथै कम्पनी दुइटा नयाँ एप्पल वाच भेरियन्ट र आफ्नो पहिलो ओभर इयर हेडफोन पनि बनाइरहेको छ। तर एप्पलले यसबारे कुनै पनि आधिकारिक जानकारी उपलब्ध गराएको छैन।  – एजेन्सी | बिजशाला | Business Insider #ICTBridge #ICT_Bridge

नेपालको शेयर मार्केटमा कसरी प्रवेस गर्ने ? नेपाल को शेयेर बजारमा प्रवेस गर्नु पुर्ब तपाईले कुन – कुन कुराहरु तयारी गर्नु पर्छ ? How to Enter in Nepal Share Market ? # Beginner

Image

के के गर्दै छ सिडिएससीले ? नयाँ एप लन्च गरेको छ, अब मोबाइल-एप बाटै शेयर कारोबार गर्न मिल्ने हुने भएको छ | CDSC MeoShare Mobile APP | APP Lunch |

Image
नेपाल धितोपत्रको केन्द्रीय निक्षेप प्रणालीको सञ्चालक सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले  आज बुधबार माेबाइल एप्लिकेशन सार्वजनिक गरेको छ । लगानीकर्ताले सबै काम माेबाइलबाटै गर्न मिल्ने गरी एप ल्याउन लन्च गरिएको  सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताउनु भएको खबर छ । भख्खरै लन्च  भएको   सिडिएससी र मेरासेयर   काे वेबसाइटमा भएका सबै फिचर मोबाइल एपमा  पनि उपलब्ध हुनेछ । प्रयाेगकर्ताले एपबाटै शेयर काराेबारकाे सूचना प्राप्त गर्न सक्दछन् । साथमा एपबाटै सर्वसाधारणले  e-DIS र WACC - Weighted Average of Cost of Capital समेत त्यहीबाट पठाउन सकिनेछ । तत्कालका लागि लगानीकर्ताले प्राथमिक शेयर तथा हकप्रद शेयरमा आवेदन दिन सक्ने छैनन्। यसका लागि मेरो शेयरको साइटमा गएर आवेदन दिनु पर्नेछ। केही समयपछि लगानीकर्ताले यो सुविधा पनि प्राप्त गर्न सक्ने सिडिएसीले जनाएको छ।  कम्पनीले मेरो सेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री र सहज बनाउने उद्देश्यले एप बनाइएको जनाएको छ । पछिल्लो समय शेयर आवेदनमा देखिएको समस्या समेत समाधान ...

Google Input Tool Nepali Offline Installer | अब आफ्नो कम्पुटरमा नेपाली रोमनमा टाईप गर्नुहोस |

Image
  Find Video Tutorial here   

मेरोशेयरको पासवोर्ड कसरी चेन्ज गर्ने ? | पासवोर्ड बिर्स्यो के गर्ने ? How to Reset / Change MeroShare Password | Password Forget / Locked | एकछिनमा समधान गर्नुहोस

Image
के तपाइलाई थाह छ ? हरेक ९० दिनमा | MeroShare | मेरो शेयरको पासवोर्ड | Password | परिवर्तन गर्नु पर्छ भनेर |